YouVersion Logo
Search Icon

Plan Info

इस्टरसम्बन्धी कथानमूना

The Story of Easter

DAY 6 OF 7

शनिबार



एक जना स्त्रीले आफ्नो भाँडो फुटाएर आफ्नो सबै अत्तर खन्याइन् । तिनले आफ्नो मूल्यवान वस्तु पूरै खेर फालिन् । शीशी फुटाएर भन्नाले वर्तमान वा पछि उक्त वस्तु आफ्नो प्रयोगको लागि उनीसँग कत्ति पनि बाँकी रहेन । उनले विगत र वर्तमानमा भएका साथै भविष्यमा आफूसँग रहने सबै कुरा उहाँलाई दिइन् । येशूले भन्नुभयो कि मानिसहरूले उनको उल्लेखनीय प्रेमलाई सधैंभरि सम्झनेछन् । त्यसपछि अन्तिम भोजमा, उही शब्दहरू फेरि देखा प¥यो । उहाँले आफ्नो शरीर भाँच्नुभयो र हाम्रो लागि आफ्नो रगत खन्याउनुभयो । यस पटक जब तपाईंले येशूले भन्नुभएको पढ्नुहुनेछ, “मेरो सम्झनामा यो गर्ने गर“ रोटी र दाखरसको मात्र चित्रण नगर्नुहोस् । प्रभुभोजलाई यसले हामीलाई के गर्न भनेर भन्छ भन्ने तस्वीरको रूपमा बुझ्नुहोस् । उहाँले हामीलाई के गर्नुभयो भनेर यसद्दारा संकेत गर्नुभएको थियोः तोडिनुहोस् र खन्याइनुहोस् । सबै गर्नुहोस् । बाँकी केही पनि नराख्नुहोस् । आफूसँग भएका सबै कुरा त्याग्नुहोस् । के साँच्चै येशूले के गर्नुभयो भनेर त्यसको सम्झना हुनेछ । धार्मिक विधिको कदर होइन, तर सम्झना गरिन्छ । तपाईंको जीवनको सन्दर्भमा “भाँचिएको र खन्याइएको“ भन्नाले कस्तो हुनुपर्छ?

धर्मशास्त्र

Day 5Day 7

About this Plan

The Story of Easter

यो तपाईको अन्तिम साता हो भनेर थाहा पाउनुभयो भने तपाईले जीवनको त्यो क्षण कसरी बिताउनु हुन्छ । त्यो अघिल्लो हप्ता जहिले येशू मानव रुपमा पृथ्वीमा हुनुहुन्थ्यो, जुन सम्झनलायक क्षणहरु, भविष्यवाणीहरु पूरा भएका, आत्मीय प्रार्थन...

More

यो योजना उपलब्ध गराउनुभएकोमा हामी Life.Church लाई धन्यवाद दिन चाहन्छौं । यदि तपाइँ Life.Church बारे थप जान्न चाहनुहुन्छ भने, कृपया भ्रमण गर्नुहोसः www.Life.Church

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy