YouVersion Logo
Search Icon

Plan Info

इस्टरसम्बन्धी कथानमूना

The Story of Easter

DAY 4 OF 7

बिहीबार

आफूलाई ख्रीष्टको प्रथम चेलाहरुको स्थानमा राख्नुहोस् जो उहाँको मृत्युको गवाह थिए । तपाईंको ह््दय चूर्ण हुनेथियो अनि तपाईको टाउको रिंगाएको हुनेथियो । यहूदीहरूका राजालाई जे हुनुपर्ने थियो त्यो बिल्कुलै भएको थिएन । उसले सबै कुरा ठीकठाक पार्नुपर्ने थियो । टुटफुट भएकोलाई जोड्नुपर्ने थियो । हराएको कुरा पनि पुनस्र्थापित गर्नुपर्नेथियो । तर अब, सबै हराएको जस्तो देखिन्छ । सबै बिग्रिएको छ। केही पनि सही छैन । क्रूस र खाली चिहानबीचको त्यो ठाउँमा आफू रहेको कल्पना गर्दै आज केही समय बिताउनुहोस्, आशाले छोडेपछि अनि अनुग्रह आउनुअघि । हरेक दिन त्यहाँ जिउने कसैको लागि प्रार्थना गर्न उर्जा दिने त्यो भावनालाई प्रयोग गर्नुहोस् । उनीहरूकहाँ कसरी पुग्ने र उनीहरूलाई यस सप्ताहन्तमा तपाईंको इस्टर उत्सवहरूमा निम्तो दिने भनेर देखाउनको लागि परमेश्वरसँग सोध्नुहोस् ।.

धर्मशास्त्र

Day 3Day 5

About this Plan

The Story of Easter

यो तपाईको अन्तिम साता हो भनेर थाहा पाउनुभयो भने तपाईले जीवनको त्यो क्षण कसरी बिताउनु हुन्छ । त्यो अघिल्लो हप्ता जहिले येशू मानव रुपमा पृथ्वीमा हुनुहुन्थ्यो, जुन सम्झनलायक क्षणहरु, भविष्यवाणीहरु पूरा भएका, आत्मीय प्रार्थन...

More

यो योजना उपलब्ध गराउनुभएकोमा हामी Life.Church लाई धन्यवाद दिन चाहन्छौं । यदि तपाइँ Life.Church बारे थप जान्न चाहनुहुन्छ भने, कृपया भ्रमण गर्नुहोसः www.Life.Church

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy