YouVersion Logo
Search Icon

Plan Info

मनोवृत्तिनमूना

Attitude

DAY 1 OF 7

भनिन्छ कि मनोवृत्ति नै सबै कुरा हो । तपाईलाई के हुन्छ भन्ने कुरामा तपाई सधैँ नियन्त्रणमा हुनुहुन्न, तर तपाईले कसरी प्रतिक्रिया दिनुहुन्छ भन्ने कुरामा चाहिँ तपाई सधैँ नियन्त्रणमा हुनुहुन्छ। तपाईंको मनोवृत्ति मात्र एक यस्तो चीज हो जसलाई तपाईंले १०० प्रतिशत नियन्त्रण गर्न सक्नुहुन्छ। हामीले प्रयोग गर्ने मनोवृत्ति शब्दलाई वर्णन गर्न बाइबलले मन वा समझ भन्ने शब्द प्रयोग गर्दछ। जे भए पनि, तपाईले के सोच्नुहुन्छ त्यो कार्यमा हुन्छ र यी कार्यहरूले बानीलाई जन्माउछ। तपाईको बानीले तपाईको चरित्रको विकास गर्दछ र तपाईको चरित्रले तपाईको भविष्यको विकास गर्दछ। यो सबै तपाइँको मनोवृत्ति र तपाइँको मनबाट शुरु हुन्छ। तपाईंको मनोवृत्तिबारे बाइबलले के भन्छ?

धर्मशास्त्र

Day 2

About this Plan

Attitude

हरेक परिस्थितिमा सही मनोवृत्ति हुनु एक वास्तविक चुनौती हुन सक्छ। यो सात दिने योजनाले तपाईंलाई प्रत्येक दिन पढ्नको लागि छोटो अंश सहितको बाइबलीय परिप्रेक्ष्य दिनेछ । खण्ड पढ्नुहोस्, इमानदारीपूर्वक आफैलाई हेर्नको लागि समय ल...

More

हामी life.churchलाई यो योजना उपलब्ध गराइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। थप जानकारीको लागि यहाँ जानुहोस्ः www.life.church.

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy