1
प्रस्थान 1:17
नेपाली नयाँ संशोधित संस्करण
तर सुँड़ेनीहरू परमेश्वरसँग डराउँथे, र मिश्रका राजाले आज्ञा गरेबमोजिम गरेनन्, तर छोराहरूलाई पनि जिउँदै राखे।
Compare
Explore प्रस्थान 1:17
2
प्रस्थान 1:12
तर जति-जति उनीहरूले तिनीहरूलाई सताए उति-उति तिनीहरूको संख्या बढ्न लाग्यो, र तिनीहरू झन्-झन् फैलिँदैगए। यसैले इस्राएली जातिसँग उनीहरू डराउन लागे।
Explore प्रस्थान 1:12
3
प्रस्थान 1:21
सुँड़ेनीहरूले परमेश्वरको डर मानेका हुनाले उहाँले तिनीहरूलाई सन्तान दिनुभयो।
Explore प्रस्थान 1:21
4
प्रस्थान 1:8
तब मिश्रमा योसेफलाई नचिन्ने एक जना नयाँ राजाले शासन गर्न थाले।
Explore प्रस्थान 1:8
YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy
Home
Bible
Plans
Videos